पाँचपोखरी लगातार तेस्रो जितसँगै समूह विजेताका रूपमा सेमिफाइनलमा
काठमाडौं (हाम्रो खेलकुद ) – कप्तान सार्थक धितालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लबले आठौं पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
