SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०८:१८ PM · 1 मिनेट पढाइ

डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, जेठ ३० गते । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ ।