SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०८:५९ PM · 1 मिनेट पढाइ

रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने

काठमाडौँ, जेठ ३० गते । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन हुनुभएको छ।