‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण
काठमाडौँ, जेठ ३० गते । साहित्य, यात्रा र संस्कृतिको अन्तर्सम्बन्धलाई उजागर गर्ने नियात्रा कृति ‘एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि काला सागरसम्म’ लोकार्पण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
