SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:१७ PM · 1 मिनेट पढाइ

कालीगण्डकी करिडोर कागबेनी

कालीगण्डकी करिडोर अन्तर्गत कागबेनी–छुसाङ सडकखण्डबाट देखिएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनीको खेतीयोग्य जमिनसहितको बजार क्षेत्र ।