SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:२० PM · 1 मिनेट पढाइ

अमेरिका-इरान सम्झौता निकै नजिक

तेहरान, जेठ ३० गते । अमेरिका र इरानबिच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ ।