SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०६:२८ PM · 1 मिनेट पढाइ

१० वर्षपछि विशेष ओलम्पिक्स: २४ बौद्धिक अपाङ्गता भएका खेलाडी भिड्दै

काठमाडौँ, जेठ ३० गते । उपत्यकाका तीन जिल्लाका बौद्धिक अपाङ्गता भएका व्यक्तिको सहभागितामा ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ आयोजना गरिने भएको छ ।