SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

झापा साइक्लिङ क्लबको अध्यक्षमा श्रेष्ठ

हिमाल खरेल, बिर्तामोड झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ निर्वाचित भएका छन् । क्लबको आज बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल र कोषाध्यक्षमा मलिना शाक्य निर्विरोध निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिमा उनीहरु सोही पदमा थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद