SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता

काबुल, जेठ ३० गते । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीलाई जेलबाट मुक्त गरेको जनाएको छ ।