सुझाव अनुसार नै बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह
अविनाश चौधरीधनगढी, जेठ ३० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभा सदस्यले दिएको सुझाव अनुसार सरकारले आगामी बजेट ल्याउने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
