SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

बेरुजुलाई ‘फाष्ट ट्रयाक’बाट न्यूनीकरण गर्न आवश्यक

काठमाडौँ, जेठ ३० गते ।सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्रयाक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ ।