SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०५:४६ PM · 1 मिनेट पढाइ

'आदिवासी ज्ञान पुस्तान्तरणमा युवाको अग्रणी भूमिका रहन्छ'

काठमाडौँ, जेठ ३० गते । आदिवासी जनजाति आयोगका सदस्य रीना राना मगरले राज्यको निर्णायक तहमा आदिवासी जनजाति समुदायको उपस्थिती सन्तोषजनक नरहेको बताउनुभएको छ ।