उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना
नयाँदिल्ली, जेठ ३० गते । भारतीय वायु सेना (आइएएफ) को एएन-३२ परिवहन विमान शनिबार उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
