SHARE
बासुरी खबर · शनिबार ३० जेठ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

श्याम लामाको पक्राउप्रति सिन्धु कांग्रेसको विरोध, तत्काल रिहा गर्न माग

सिन्धुपाल्चोक ।  नेपाल तरुण दल मेलम्ची नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकले बिरोध गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले बिज्ञप्ती जारी गर्दै लामा पक्राउको विरोध गरेको हो ।