SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय आयुष कन्क्लेभ काठमाडौंमा हुने, २०० भन्दा बढी विशेषज्ञको सहभागिता रहने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एण्ड कोलाबरेशन ९ऋक्ष्ख्क्ष्ऋ० ले काठमाडौंमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कन्क्लेभमा भारतका विभिन्न राज्यका साथै चारभन्दा बढी देशबाट आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा आयुष क्षेत्रसँग सम्बन्धित विशेषज्ञ चिकित्सक, विज्ञ तथा प्राविधिकसहित २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार