SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ०८:२९ AM · 1 मिनेट पढाइ

बाबुरामसँग रविको गुनासो– ‘पत्रपत्रिका समेत दिइँदैन, बस्ने ठाउँ पनि साँघुरो छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायीक हिरासतमा रहेका छन् । बिहीबार हिरासतमा पुगे पूर्वप्रधानमन्त्री भट्टराईले भेटेका हुन् ।