SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०४:०३ PM · 1 मिनेट पढाइ

ब्रेक फेल भएर बिहुँमा कार दुर्घटना

नवराज नेपालीबागलुङ (गलकोट) जेठ ३० गते । मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ।