SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

बानियाँटारबाट चितुवाको उद्धार

अमरराज नहर्कीतनहुँ, जेठ ३० गते । तनहुँको बन्दीपुर गाउँपालिका–१, बानियाँटारबाट एक वयस्क चितुवाको उद्धार गरिएको छ ।