SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

प्रनिश गिरीपर्वत (कुश्मा), जेठ ३० गते । पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ ।