गणतन्त्र असफल भइसक्यो, अब चुप लागेर बस्ने अवस्था छैन : डा. धवलशमशेर राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवशमशेर राणाले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताएका छन् । उनले नेपाल झनझन गरिबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताए ।
