SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

भारतमा क्यान्सरका औषधि ‘कार्बोप्लाटीन’ र ‘सीस्प्लाटीन’ को मूल्य बढ्यो, नेपालमा कागजमा सस्तो, बजारमा चरम अभाव

काठमाडौं । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन र सीस्प्लाटीन औषधिको खुद्रा मूल्य समायोजन गरी शुक्रबारदेखि नयाँ मूल्य लागू गरेको छ । नयाँ मूल्यसूची सार्वजनिक भएसँगै नेपालमा यी औषधिको उपलब्धता र मूल्य निर्धारण प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार