SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

कतारविरुद्ध सहज जितको लक्ष्यमा स्वीट्जरल्यान्ड

एजेन्सी – फिफा विश्वकप‌ २०२६ को समूह ‘बी’ को खेलमा शनिबार कतार र स्वीट्जरल्यान्ड आमनेसामने हुँदैछन्। अमेरिकाको सान्टा क्लारास्थित लेभाइस स्टेडियममा नेपाली समय अनुसार आज राति १२:४५ बजे सुरु हुने यो खेल दुवै टोलीबीचको पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद