SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

युवराजले एसियाड खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तेक्वान्दो खेलाडी युवराज राना यसै वर्ष जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि छनोट भएका छन् । युवराज पुरुष एकल पुम्सेको यु ३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद