SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

गीतकार ‘हेदाङ्गे’ ले फेरि ल्याए ‘उडी जाउँ भन्छ मन’ [भिडियोसहित]

काठमाडौं । गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को ‘उडी जाउँ भन्छ मन’ सार्वजनिक भएको छ । बुधबार डा. शम्भु कट्टेल नामक युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत दर्शकले समेत रुचाएका छन् । उक्त गीतमा चर्चित गायिका मेलिना राईले स्वर दिएकी छिन् ।