SHARE
बासुरी खबर · शनिबार ३० जेठ २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

तरुण दल मेलम्चीका अध्यक्ष श्याम लामाको पक्राउप्रति नेपाली कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

मेलम्ची । नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिले नेपाल तरुण दल मेलम्ची नगरपालिका नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले उक्त पक्राउप्रति घोर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।