SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ ०३:३३ AM · 1 मिनेट पढाइ

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौं । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३-०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार