SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

जोखिममा जनकपुर विमानस्थल : बर्ड स्ट्राइक र स्याल आतंकले पटक पटक जहाज ग्राउन्डेड

काठमाडौं । आकाशमा उड्ने ठुलो जहाजमा सानो चरा ठोक्किँदा के नै हुन्छ र ? यदि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ । किनकि ठुलो जहाजमा सानो चरा ठोक्किँदा पनि यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ । समयमै सावधानी अपनाइएन भने यसले कैयनको ज्यान समेत लिन सक्छ ।