SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

भृकुटीमण्डपमा साउन २६ देखि मोबिलिटी एक्स्पो, ४९ ब्रान्डको सहभागिता

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी भदौमा मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ। आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस एक्स्पोका लागि स्टल बाँडफाँड सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार