SHARE
कर्पोरेट समाचार · शनिबार ३० जेठ २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

प्राविधिक जनशक्तिको अभावमा करोडौँ मूल्यका डायलासिस मेसिन थन्किए, मर्कामा बिरामी

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार