SHARE
हाम्रो खेलकुद · शनिबार ३० जेठ २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

विश्वकपमा अमेरिकाको दमदार सुरुआत

एजेन्सी – फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा सह-आयोजक संयुक्त राज्य अमेरिका (अमेरिका) ले पाराग्वेलाई ४-१ ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। लस एन्जलस स्टेडियममा शनिबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा फरवार्ड फोलारिन बालोगुन नायक बने। उनले २ गोल गरे। अमेरिकाले खेलको सातौँ मिनेटमै अग्रता लियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद