SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : आयोजक अमेरिकाको विजयी सुरुवात

काठमाण्डु – फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ। शनिबार विहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोलले हराउँदै घरेलु मैदानबाट विश्वकपमा विजयी सुरुवात गरेको हो । लस एन्जलसमा भएको खेलमा अमेरिकाले सातौँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलमार्फत अग्रताको सुरुवात गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी