लारिनको गोलमा क्यानडा हारबाट जोगियो
एजेन्सी – सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको छ। टोरोन्टो स्टेडियममा शुक्रबार राति भएको खेलमा क्यानडाले पछि परेको अवस्था उल्टाउँदै महत्वपूर्ण एक अंक हात पारेको हो। खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
