SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

महिला टि टि ट्वान्टी विश्वकप – इंग्ल्यान्डको सानदार सुरुआत

एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा दमदार सुरुआत गरेको छ। बर्मिङ्घमको एजबास्टन मैदानमा श्रीलंकाले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रनको विशाल योगफल बनायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद