SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ जेठ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३-८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिए । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३ -८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले नेपालमा अर्थतन्त्रमाथि अनेकौँ चुनौती रहेकाले त्यसलाई सम्बोधन गर्ने बजेट परिमार्जन गर्न सरकारलाई सुझाव दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार