SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २९ जेठ २०८३ ०७:२९ PM · 1 मिनेट पढाइ

सह आयोजक क्यानडा बोस्निया र हर्जगोभिना बीच खेल सुरु,बोस्निया हर्जगोभिनाको पहिलो अग्रता 

काठमाडौं।फिफा बिश्वकपमा शनिबार बिहान सह आयोजक क्यानडा र बोस्निया र हर्जगोभिना खेल सुरु भएको छ।यो पटक तीनवटा देशले बिश्वकपको आयोजना गरेका थिए। पहिलो उदघाटन खेलमा मेक्सिको र साउथ अफिकाबीचलो खेल भएको थियो जसमा मेक्सिकोले तीन शुन्यको जित हात पारेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार