फिफा विश्वकपः क्यानडा र बोस्निया–हर्जगोभिनाबीच १–१ को बराबरी
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा सह–आयोजक क्यानडा र बोस्निया तथा हर्जगोभिनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले एक–एक गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको हो। खेलकाे ७८ अाैं मिनेटमा क्यानेडाका साइलाे लारिनले गाेल गरेसँगै खेल बराबरीमा पुगेकाे थियाे ।
