SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

चितवनद्वारा मार्की‌ कुशलसहित ७ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को लागि मार्की कुशल मल्लसहित ७ खेलाडी रिटेन गरेको छ। कुशलसहित रिटन हुनेमा रिजन ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद, देव खनाल, दीपक बोहरा र रञ्जित कुमार छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद