SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

पछिल्लो समय जिल्लामा लागुऔषध ओसारपसार तथा कारोबारका घटना बढ्दै गएपछि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।