SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ ।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिककेन्द्रित सेवाप्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली, बचन र व्यवहारमा सुधार गरी अनुशासित एवं कर्तव्यनिष्ट भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।