SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो ।