सार्थकको अलराउण्ड प्रदर्शनमा पाँचपोखरीको सानदार जित, मेलम्चीको विजयी सुरुवात
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तेस्रो दिन पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा कप्तान सार्थक धितालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लबले हेलम्बु गाउँपालिकालाई ६८ रनले पराजित गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
