SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय महिला बास्केटबल अर्को महिना

काठमाडौँ (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघको आयोजनामा १० औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ । प्रतियोगितमा मोसफलका ३ सहित ८ टोली सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद