SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान

जिल्लाका आठवटा स्थानीय तहले समानीकरण अनुदान शीर्षकमा आगामी वर्षका लागि रु एक अर्ब दुई करोड ६२ लाख, सशर्त अनुदान शीर्षकमा रु दुई अर्ब ५७ करोड ४८ लाख, विशेष अनुदानअन्तर्गत रु नौ करोड ६० लाख तथा समपूरक अनुदानअन्तर्गत रु ११ करोड बजेट प्राप्त गरेका छन् ।