बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव
सांसद ललितजङ्ग शाहीले गरिबीको रेखामुनि रहेका जनताको शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन बजेट केन्द्रित हुनुपर्ने धारणा राखे । सांसद सुरेशकुमार आलेमगरले बजेटले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मिहिनेत गर्नुपर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
