SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

ब्रिटिश ब्रान्ड ‘गुडम्यान्स’ नेपाली बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्सले बेलायती ब्रान्ड ‘गुडम्यान्स’ लाई आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ । नेपाली उपभोक्ताहरूको आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यका साथ ब्रान्डले नयाँ प्रविधिमा आधारित थुप्रै उपयोगी उपकरणहरू बजारमा ल्याएको जानकारी दिएको छ ।