२० औं एसियाड – नेपालबाट २३ खेलमा झन्डै २ सयको सहभागिता रहने
काठमाडौं (हाम्रो खेलकुद) – जापनमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने लगभग पक्का भएको छ। २३ खेलबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि १ सय ९४ को सहभागिता गराउने राष्ट्रिय खेलकुद परिषदमा सहमति भएको बुझिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
