SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

ललिताद्वारा एफआईभीबी लेभल–१ प्रशिक्षक कोर्ष सफलतापूर्वक सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबकी पूर्व कप्तान तथा वर्तमान प्रशिक्षक ललिता नाथले विश्व भलिबल महासंघ (एफआईभीबी) ले आयोजना गरेको लेभल–१ प्रशिक्षक कोर्ष सफलतापूर्वक सम्पन्न गरेकी छन् । थाइल्यान्डमा आयोजित उक्त कोर्षमा विश्वभरका विभिन्न राष्ट्रका ४५ प्रशिक्षक सहभागी थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद