जस्तोसुकै अवस्थामा पनि मैदान उत्रिन्छु ‘ अमेरिकी डिफेन्डर रिचर्ड्स
एजेन्सी – संयुक्त राज्य अमेरिकाका डिफेन्डर क्रिस रिचर्ड्सले आफू फिफा विश्वकपका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। सह–आयोजक अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान ६:४५ बजे पाराग्वेविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्दैछ। तर प्रतियोगिता सुरु हुनुअघि रिचर्ड्सको फिटनेसबारे प्रश्न उठेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
