SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २९ जेठ २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

एन्फामाथिका आरोप छानबिन गर्न राखेपद्वारा उपसमिति गठन

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भइरहेको भनिएको अनियमितता, भ्रष्टाचार तथा पदको दुरुपयोग सम्बन्धी उजुरीमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष विशाल श्रेष्ठको‌ संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद