क्यानडाको र बोस्निया हर्जगोभिनिया खेल्दै
एजेन्सी – फिफा पुरुष विश्वकप २०२६ अन्तर्गत क्यानडा आफ्नो घरेलु मैदानमा पहिलो जितको खोजीमा बोस्निया र हर्जगोभिनियासँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। क्यानडाले यसअघि खेलेका सबै छ वटा विश्वकप खेलमा हार बेहोरेको इतिहास रहे पनि यसपटक सह–आयोजकको रूपमा समूह चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
